साउदी अरबमा ज्यान गुमाएका विपन्न घरपरिवारलाई युकेबाट दुइलाख सहयोग

ठाकुरप्रसाद आचार्य/विकल्प म्याग्दी,मंसिर १३ गते । रोजगारीको शिलसिलामा साउदी अरवको रियादमा ज्यान गुमाएका म्याग्दीको भगवती–९का कमल भण्डारीको घरपरिवारलाई युकेमा वस्ने म्याग्देलीहरुले दुइलाख सहयोग गरेका छन् । कार्तिक १२ गते कामको शिलशिलामा दुर्घटनामा परेर ज्यान गुमाएका भण्डारीको घरपरिवारको अबस्था अत्यन्तै कमजोर रहेकाले घरपरिवारको राहतको लागि आर्थिक संकलन सुरु गरिएको हो । रोजगारीको शिलशिलामा युकेमा रहेका भगवती … Continue reading साउदी अरबमा ज्यान गुमाएका विपन्न घरपरिवारलाई युकेबाट दुइलाख सहयोग